रौतहटमा थप ९ जनामा कोरोना संक्रमण



रौतहटको ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

सोमबार राति आएको परीक्षणको रिपार्टअनुसार जिल्लाकाे कटहरिया नगरपालिकामा    ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।


९ जना कोरोना संक्रमित मध्ये २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button