कोरोनाभाइरसको संक्रमणबाट सिरहाका एक युवकको मृत्यु



कोरोना संक्रमणबाट थप एक जनाको गएराति मृत्यू भएको छ । मृत्यू हुनेमा सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवक रहेका छन् ।


ति युवकलाई बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । मृतक युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ ।

उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए । युवकलाई तीन वर्ष देखि किड्नीको समस्या भइरहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button