वीरगञ्जमा थप ३५ जना कोरोना संक्रमित



वीरगञ्जमा फेरि ३५ जना काेराेना संक्रमित थपिएका छन् ।    नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको  हाे । 

नारायणी अस्पतालका अनुसार ३५ जना नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा पोजिटिभ भेटिएका  हुन्  । ३५   मध्ये १९ जना वीरगन्ज महानगरपालिका ११ श्रीपुरका बासिन्दा रहेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button