बालिका बलात्कार गर्ने पक्राउ



बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ लक्ष्मीपुर बस्ने २२ वर्षीय तुफानी शेख मोहम्द रहेका छन्  ।


उनी शनिबार साँझ  खेतमा गएको समयमा  स्थानीय  १४ वर्षीया बालिकालाई एक्लै देखेपछि जबरजस्ती करणी गरेको रौतहट प्रहरीले जनाएको छ ।  घटनाको  विषयमा  थप अनुसन्धान  भइरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button