बर्दिबासमा सर्पको टोकाइबाट  एक बालिकाको ज्यान गयाे ।



महोत्तरीको बर्दिबासमा  सर्पको टोकाइबाट एक बालिकाको मृत्यू भएकाे  छ ।


सर्पको टोकाइबाट मृत्यू हुने बालिका बर्दिबास नगरपालिका वार्ड नं ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरी रहेकी छिन् ।

उनलाइ शुक्रबार साँझ बर्दिबास ३ स्थित गौरीडाँडाँमा विषालु सर्पले  टोकेकाे  वडाध्यक्ष राजन प्रसाद ढुंगानाले जानकारी दिए ।

बर्दिबास ३ गौरीडाँडामा स्थानीयको सहभागितामा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको भए पनि उपचार प्रभावकारी नहुँदा वर्षेनी धेरै सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउँदै आएको स्थानीयले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close