प्रदेश नं २ मा कुल काेराेना संक्रमितकाे संख्या ३ हजार ३०



प्रदेश  नं २ मा पछिल्लो २४ घण्टामा १४ महिला र ११४ जना पुरुष गरी साेमबार मात्रै १ सय २८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।याे संगै यस प्रदेशमा कुल काेराेना संक्रमितकाे संख्या ३ हजार ३० रहेका छन् ।


साेमबार संक्रमित हुनेमा   सर्लाहीकाे ४७, रौतहटकाे ३४, सिराहाकाे २३, सप्तरीकाे १३, धनुषाकाे १० र महोत्तरीकाे १ जनामा कोरोना संक्रमण पुष्टि   भएकाे  प्रदेश नं २ काे सामािजक विकास मन्त्रालयले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button