प्रतिनिधिसभाको अर्को बैठक वैशाख २८ गते बस्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रतिनिधिसभाको अर्काे बैठक वैशाख २८ गते आइतबार विहान ११ बजे बस्ने भएको छ । शुक्रबारबाट वर्षे अधिवेशन सुरु भएको पहिलो बैठकमा सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताले सम्बोधन गरेका थिए ।


बैठकमा सत्तापक्षका नेता सुवास नेम्वाङ, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button