मेडिकल सामाग्री लिएर आइपुग्यो नेपाली जहाज



चीनबाट मेडिकल सामाग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज स्वदेश फर्किएको छ । शनिबार साढे १२ बजे चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान साढे ५ बजे मेडिकल सामाग्री लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएको छ । विमानले चीनको ग्वान्जाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक मेडिकल सामाग्री लगायत अन्य सामाग्री नेपाल ल्याएको नेपाल उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button