सिरहामा बालकको शव पोखरीमा भेटियो



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा एक बालकको शव पोखरीमा डुबेको फेला परेको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका ३ वर्षीय अयुष मण्डल शुक्रवार विहान पोखरीमा मृत फेला परेका हुन ।


बच्चा कतिखेर हराएकोहो भन्ने छिमेकीको विवाहले थाहा हुन नसकेपनी साँझमा बच्चा खोज्दा बच्चा नभेटिएपछि विहानमात्र पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने भएपनी घटनाबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button