सरासर गलत समाचार हो ः वडा अध्यक्ष महतो



मेरो प्रदेश टिभी डिजिटल मिडियामा प्रकाशित ‘छात्रामाथि यौन दुव्र्यव्यवहार घटना वडा अध्यक्षले ६० हजारमा गराए मिलापत्र’ शिर्षकमा प्रकाशित समाचारको कुनै सत्यता नरहेको धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरका वडा अध्यक्ष रामएकवाल महतोले जनाएका छन् ।


प्रकाशित समचारको खण्डण गर्दै समाचार सरासर गलत र मेरो चरित्र हत्या गर्ने मनसाय प्रकाशन गरिएको वडा अध्यक्ष महतोले समाचार खण्डण पत्रमा उख्लेख गरिएको छ ।

समाचारमा लेखिएअनुसारको त्यस्तो कुनै पनि घटना नभएको र संलग्नता पनि नभएकोले प्रकाशित समाचारप्रति घोर आपती र भत्र्सना गर्दै अगामी दिन यस्तो गलत समाचार प्रकाशन नर्गन नगराउन सचेतना दिर्दै समाचारको खण्डण वडा अध्यक्ष महतोले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button