बाजुरामा ज्यान गुमाउने चार जनाकै परिचय खुल्यो



मेरो प्रदेश सम्वाददाता
बाजुरा
बाजुराको हिमाली गाउँपालिका(७ मा जीप दुर्घटनामा मृत्यु हुने चार जनाकै परिचय खुलेको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका ६ का पवन भण्डारी, मुगुको कर्मारोडा गाउँपालिका(८ का पेमा लामा, कैलालीको पन्याल गाउँपालिका(५ का दिनेशकुमार घर्तीमगर र जीपका चालक बाजुराको जगनाथ गाउँपालिका(५ का रमेश बहादुर शाही रहेका बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंंह भाटले जानकारी दिए ।
हिमाली गाउँपालिका(६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको ज्यान जानुका साथै अन्य ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button