मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
कैलाली
कैलाली प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका(२ बस्ने २४ वर्षीय कृष्ण विक र डोटीको पूर्वी चौकी गाउँपालिका( ४ का २२ वर्षीय युवराज खड्का रहेका छन ।
उनीहरु गोदावरी नगरपालिका( ३ बस्ने टेक कुँवरको
से६प ६६१४ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवैजनाविरुद्ध मोटरसाइकल चोरी शीर्षकमो मुद्दा दर्ता गरेको छ । अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button