दुईवटा चित्तल मृत फेला



मेरो प्रदेश सम्वाददाता
कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ मा रहेको नागेश्वर सामुदायिक वन नजिकै दुईवटा चित्तल मारिएको अवस्थामा फेला परेकोे छ। प्mेला परेको चित्तलसँगै जाल समेत भेटिएकाले वन्यजन्तु चोरी गर्ने शिकारीहरुको समुहले मारेको हुनसक्ने अनुमान गरिएको छ। निकुञ्जले चित्तल मारिएपछि निकुञ्जको पूर्वी सेक्टर अर्जुनीलाई यसबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button