प्रेस सङ्गठन नेपाल महोत्तरीले पायो पूर्णता



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
प्रेस सङ्गठन नेपाल,महोत्तरी जिल्ला कमिटीले आज पूर्णता पाएको छ । प्रदेश कमिटी २ का संयोजक हिरालाल चौधरीकोे नेतृत्व र प्रेस सङ्गठन महोत्तरीका संयोजक गोपाल प्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले राजकरण महतो संयोजक र डोर प्रसाद पौडेल सह–संयोजक रहने गरीे ९ सदस्यीय जिल्ला कमिटी विस्तार गर्दै पूर्णता पाएको हो ।
जिल्ला कमिटीको सदस्यहरुमा ललन मंडल, आशा तोला¨े, धनविर महतो लगायतका रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button