फरार सूचीमा रहेका गाउँपालिका अध्यक्ष पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
बरामा ज्यान मुद्दाका फरार गाउँपालिाका अध्यक्ष अमिरीलाल पाल आईतवार पक्राउ परेका छन्
। बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष रहेका उनलाई विश्रामपुर ३ बाट इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरीक्षक ओमप्रकाश यादव नेतृत्वको टोलीले बिहान ११ बजे पक्राउ गरेको हो
सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट २९ दिन सजाय र दुई हजार जरिबानाको आदेश भएपछि फरार सूचीमा रहेका पाललाई प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गरेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button