सिन्धुपाल्चोकमा बस दुर्घटना १२ जनाको घटनास्थलमै मृत्यु



मेरो प्रदेश सम्वाददाता
दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् ।
बा २ ख ४४६८ नम्बरको बस लामोसाघु– जिरी सडकखण्डको पाँच किलो भन्ने ठाउँमा दुर्घटना भएको हो । घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ । बस सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button