बलवा वर्डा न २ मा कांग्रेस विजयी



मेरो प्रदेश सम्वाददाता
महोत्तरीको बलवा नगरपालिकामा वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा कांग्रेस बिजयी भएको छ । कांग्रेसको उम्मेदवार रहेका बिपिन पजियार सुडीले आफ्नो प्रतिद्वन्दीलाई १०९ मतको अन्तरले हराएका छन ।
उनी ४६१ मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी राजपाका बृजलाल साह सूड़ीले ३५२ मत ल्याएका छन । त्यसतै जनमत पार्टीले सोहि वडामा २२३ मत ल्याएको छ ।
महोत्तरीमा एक गाउपालिका अध्यक्ष र तिन वडाअध्यक्षको लागि चुनाव भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button