लगु औषध सहित अन्सारी बर्दिवासबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
ब्र्दिवास प्रहरीले महोत्तरीको बर्दिवासवाट मंगलवार साँझ लागु औषध सहित मोहम्मद सजिम अन्सारी लाई पक्राउ गरेको छ । सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका अन्सारी मंगलवार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको बिपी राजमार्गको बर्दिवास चोकमा कालो रंगको झोला बोकी हिडदै थिए बर्दिवाको चोकमा हिडने क्रममा प्रहरीले शंका लागेर सोधपुछ गरी झोला खान तलासी गर्दा उनी पक्राउ परेको बर्दिवास प्रहरीले जनएको छ । अन्सारीको झोलाबाट प्रहरीले नाईट्रोभेट,१० लेखिएको २ सय ४० पिस, फेनेरगन ईन्जेक्सन ३ सय एम्पुल, नोफेने ईनजेक्सन २ सय ८८ एम्पुल,डाईजेपम २ सय ९६ एम्पुल बरामद गरेको छ घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button