अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिक गम्भीर घाईते



रौतहट
अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिक गम्भीर घाईते भएका हुन् । रौतहटको गौर नगरपालिका ३ मा चलेको गोली भारतीय नागरिक ४० बर्षीय विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । गोली प्रहार कसले गरेको विषयमा केहि खुल्न नसकेको प्रहरीले बताए । घाईते गुप्तालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button