चाँदीसहित एक जना पक्राउ



महोत्तरी
प्रदेश संवाददाता
सिरहा प्रहरीले सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नैमा मोरङको रङ्गेली नगरपालिका ६ घर भएका २५ वर्षीय उमेश विश्वकर्मा छन् ।
उमेश भारतीय बजारबाट नेपालतर्फ आउने क्रममा प्रहरीले चेक जाँच गर्दा उनको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद गरेकोे प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button