ॐ उच्चारणका ६ फाइदा

तल ॐ उच्चारणबाट दिमागलाइ तरंगित र शान्त बनाउन सहयाेग पुर्याउछ । यसले धेरै विरामी निकाे भैसकेकाे वैज्ञानिक तथ्यबाट खुल्न अाएकाे छ।
१) थाइराइड
हरेक दिन ॐ उच्चारणले थाइराइडकाे समस्याबाट मुक्ती मिल्छ ।
२) एन्जाइटी
ॐ उच्चारणले गर्दा हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
३) स्ट्रेस वा टेन्सन
ॐ मन्त्रको जपले मानसिक थकान मेटेर मनलाइ शान्ति मिल्छ । यसले चिन्ता, तनाव मानिसलाइ दुर राख्छ ।
४) ब्लड सर्कुलेसन
ॐ उच्चारणले हाम्राे शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रामा वृद्धि हुन्छ ।
५) स्वस्थ मुटु
दैनिक ॐ काे जपले लंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित बनाउछ । र मुटुपनि यसले स्वस्थ रहन मदत गर्छ ।
६) डाइजेशन
ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रियालाइ सन्तुलित राख्न मदत गर्छ ।