ॐ उच्चारणका ६ फाइदा



हिन्दु  धर्म  अनुसार  ॐ लाई महामन्त्र मानिन्छ । कुनै पनि पूजा वा  शुभ कार्यमा  मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुन्छ । ॐ  शब्दमा ब्रह्मा,विष्णु र शिवकाे महिमा लुकेकाे हुन्छ भन्ने पूर्वीय हिन्दु धर्म दर्शनकाे मान्यता रहेकाे छ । तपाइलाइ थाहा छ ॐ उच्चारणले केवल भगवान मात्रै नभइ मानिसलाइ विभिन्न किसिमकाे मानसिक र शारीरिक राेगबाट समेत मुक्ती दिलाउछ । 


तल ॐ उच्चारणबाट दिमागलाइ तरंगित र शान्त बनाउन सहयाेग पुर्याउछ । यसले धेरै विरामी निकाे भैसकेकाे वैज्ञानिक तथ्यबाट खुल्न अाएकाे छ।


१) थाइराइड

हरेक दिन ॐ  उच्चारणले थाइराइडकाे  समस्याबाट   मुक्ती    मिल्छ ।

२) एन्जाइटी

ॐ   उच्चारणले गर्दा    हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ  ।

३) स्ट्रेस वा टेन्सन
ॐ  मन्त्रको जपले मानसिक थकान मेटेर मनलाइ शान्ति  मिल्छ । यसले चिन्ता, तनाव मानिसलाइ दुर राख्छ ।

४) ब्लड सर्कुलेसन
ॐ  उच्चारणले  हाम्राे  शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रामा वृद्धि हुन्छ ।

५) स्वस्थ मुटु

दैनिक ॐ  काे जपले  ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित बनाउछ  । र मुटुपनि यसले  स्वस्थ रहन मदत गर्छ ।

६)  डाइजेशन

ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रियालाइ  सन्तुलित राख्न मदत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button