टर्कीमा हेलिकप्टर दुर्घटना,११ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता


टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सबै सैनिक हुन् ।

दुर्घटनामा  २ जना घाइते भएका रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

दुर्घटनामा  सेनाका  उच्च अधिकारीको समेत मृत्यु भएको र दुर्घटनाको कारण खुल्न नसकेको अलजजिराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button