कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने




अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिल र मोबाइलको स्क्रिन जस्ताे अध्यारो ठाउँमा पनि भित्र २८ दिनसम्म बाँच्ने सक्ने नयाँ तथ्य पत्ता लगाएको दाबी गरेका छन् ।


उनीहरुले कोभिड–१९ को संक्रमित गराउने भाइरस बैंक नोट, स्टिल, सिसा र मोबाइलको स्क्रिन जस्तो अध्यारो ठाउँमा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुन सुझाव दिएका छन् ।

अनुसन्धादाताले २० डिग्री सेल्सियस ९६८ डिग्री फरेहनहाइट तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button