भारतमाकोरोनाभाइरसबाट सङ्क्रमितहुने व्यक्तिको सङ्ख्या ६० लाखनाघ्यो




भारतमाकोरोनाभाइरसबाट सङ्क्रमितहुने व्यक्तिको सङ्ख्या ६० लाख७३ हजार तीन सय ४८ पुगेको छ ।


भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जनानयाँ सङ्क्रमितथपिएकाविवरणहरु सार्वजनिकभएका छन् ।

साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ ।

पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार चार सय सातजनामा सक्रियकोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७जनानिको भएका छन् ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button