भारतमा कोरोना संंक्रमणबाट एकैदिन ७ सय ७५ जनाको मृत्यु,थपिए ५२ हजारभन्दा बढी संक्रमित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतमा पछिल्लो २४ घण्टामा थप ५२ हजार १ सय २३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । यो संगै भारतमा कुल कोरोना संक्रमितको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ। त्यसमध्ये पाँच लाख २८ हजार २ सय ४२ संक्रिय संक्रमित छन्।


भारतमा कोभिड १९ को संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा संक्रमित मृतकको संख्या ३४ हजार ९ सय ६८ पुगेको छ भने १० लाख २० हजार ५ सय ८२ उपचारपछी निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close