नेपालकाे आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित



चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्य सरकारले राखेकाे थियाे । तर विश्व बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा  २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।


गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै रहने औंल्याइएको छ । विश्व बैंकले औंल्याएको आर्थिक वृद्धिदर सरकारले अनुमान गरेको भन्दा पनि कम हो ।

अहिलेको अवस्थालाई आधार मानेर प्रक्षेपण गरिएको प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय तथ्यांक विभागले भने २.३ प्रतिशत आर्थिक वृद्धिदर  हुने अपेक्षा राखेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button