ब्राजिलका राष्ट्रपतिको दोस्रो रिपोर्ट पनि पोजेटिभ 



एजेन्सी  |   ब्रजिलका राष्ट्रपति जायर बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ।


उनको कार्यालयले बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै थप दुई हप्ता क्वारेन्टिन मै बस्नुपर्ने अवस्था रहेको जनाएको छ।  यसअघि गत ७ जुलाईमा गरिएको परीक्षणमा पहिलो पटक कोरोना पोजेटिभ देखिएका थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button