बंगलादेशमा कोरोनाको नक्कली प्रमाणपत्र दिएको आरोपमा १२ जना पक्राउ



बंगलादेशमा दैनिक १८ हजार कोरोना परीक्षण गरिएकोमा २ सातायता यो संख्या १० हजारमा सीमित भएको छ।

 


 

कोरोना परीक्षणमा घोटाला भएको समाचार सार्वजनिक भएपछि नागरिकहरुले परीक्षणप्रति विश्वास गर्न छाडेको बताइएको छ। बंगलादेशमा संक्रमितको संख्या २ लाखभन्दा बढी छ भने २ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button