विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३७ लाख नजिक



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३७ लाख नजिक ।।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ३७ लाख नजिक पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार एक करोड ३६ लाख ९१ हजार ५ सय ७० जना यसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ८० लाख ३६ हजार १ सय ४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५ लाख ८६ हजार ८ सय २० जनाको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button