विश्वमा पछिल्लो २४ घण्टामा थपिए दुई लाख  भन्दा बढि संक्रमित



विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार भन्दा धेरै  कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार २४ घण्टामा विश्वभर दुई लाख १३ हजार ३४ जना संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा सात हजार भन्दा बढी हो। अघिल्लो दिन दुई लाख लाख ६ हजार २ सय ७०  संक्रमित थपिएका थिए।


त्यसैगरी

२४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण ५ हजार ५ सय ७ जनाको मृत्यु भएको छ। जुन  अघिल्लो दिनको तुलनामा ४१ ले बढि हाे ।   अघिल्लो दिन ५ हजार ४ सय ६६ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button