नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो



नेपाल निम्न आय भएको देशकाे सुचीबाट उक्लेर  निम्न मध्यम आय भएको देशको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा  उक्लीएकाे  हाे  ।


बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९ सय ६० अमेरिकी डलर थियो ।  भने सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले अाफ्नाे तथ्यमा उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button