कोरोना विश्व अपडेट : पछिल्लाे २४ घण्टामा झण्डै दुई लाख संक्रमित 



काेराेना भाइरस काेभिड १९ बाट  बितेकाे  २४ घण्टामा विश्वभर झण्डै दुई लाख मानिस  संक्रमित भएका छन् ।  वर्ल्डओमिटरकाकाे तथ्याँक अनुसार  २४ घण्टामा विश्वभर १ लाख ९५ हजार ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि छ ।

त्यसैगरी  संक्रमणको कारण विश्वभर ज्यान गुमाउनेकाे संख्या  ४ हजार ८ सय ३५ जना रहेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button