बाबा रामदेवसहित ५ जनाविरुद्ध प्रहरीमा उजुरी



एजेन्सी ।


स्वास्थ्य विभागको परीक्षण र स्वीकृति बिना नै कोरोनाविरुद्धको औषधी निर्माण गरी वितरण गरको भन्दै भारतीय योगगुरु बाबा रामदेवसहित ५ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

प्रहीका अनुसार अधिवक्ता बलराम झक्कडले राजस्थानस्थित ज्योति नगर प्रहरी चौकीमा बाबा रामदेव सहित ५ जनामाथि उजुरी दर्ता गरेको भारतीय सञ्चारमाधयमले जनाएका छन् ।

रामदेबले पतञ्जली आयुर्वेदले कोरोना निको पार्ने भन्दै मंगलबार ‘कोरोनिल’ औषधि सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close