कोरोना भाइरसका कारण राजकुमारी मारिया टेरेसाको मृत्यु



स्पेनको राजकुमारी मारिया टेरेसा कोरोना भाइरसका कारणले विश्वमा शाही परिवारबाट मृत्यु हुनेमा पहिलो रहेकी छिन ।


राजकुमार सिक्टो इनरिकद्वारा जारी विज्ञप्तिमा बिहीबार फ्रान्सको राजधानी पेरिसमा ८६ वर्षीया टेरेसाको मृत्यु भएको हो ।
उनकोे अन्तिम संस्कार स्पेनको मद्रिदमा शुक्रबार गरिएको थियो ।

यसअघि बेलायती राजपरिवारका ७१ वर्षीय राजकुमार प्रिन्सलाई मार्च २५ मा कोरोना भाइरस भएको पुष्टि भएको थियो । उनको उपचार भइरहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button