मलाला संसारकै प्रख्यात किशाेरी




 

संयुक्त राष्ट्रसंघले पाकिस्तानकी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईलाई संसारको सबभन्दा प्रख्यात किशोरी घोषणा गरेको छ । उसले डिकेड इन रिभ्यु प्रतिवेदनमा यसको घोषणा गरेको हो ।

प्रतिवेदनको रिभ्यु सिरिजको पहिलो भागमा सन् २०१० देखि २०१३ सम्मका घटनाहरू समावेश गरिएका छन् । त्यसमा राष्ट्रसंघले सन् २०१० मा हाइटी भूकम्प, सन् २०११ मा सिरियाली द्वन्द्वको निरन्तरता तथा सन् २०११ मा मलालाले बालिका शिक्षाका लागि गरेको कामलाई प्राथमिकता दिएको छ ।

 

साभार लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button