जीवन



जीवन एउटा संर्घष हो ।।
संर्घष नै एउटा जीवन हो ।।


समयको महत्व बुझ्ने आफैले गर ।।
समय फर्केर आउँदैन आफैले ख्यालगर ।।

यो हाम्रो जीवन अमुल्य छ ।।
जीवन न बुझ्नेलाई वेकार छ ।।

लेख्न बस्छु पानै भरीन्छ ।।
खान बस्छु मनै भरीन्छ ।।

आफुलाई ठुलै छु भन्ने ।।
अरुलाई केहि न गन्ने ।।

कुरा गरौँ भने साध्य छैन ।।
वयान गरौँ भने ठाउँ छैन ।।

न देउ यातना पछुताउनु पर्ला ।।
ती दिन सम्झेर छट्पटाउनु पर्ला ।।

“यो स्वस्र्फत रचना हो यदि कसै सँग मेल खान गएमा संयोग मात्र हुनेछ ।”
“जमुना पोखरेल , बर्दिवास न. पा. १ महोत्तरी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button