प्रदेश  नं २ मा ६६ जना कोरोना संक्रमि थपिए



प्रदेश  नं २ मा  बितेको २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।


बिहीबार कोरोना संक्रमण पुष्टि भएका मध्ये धनुषामा २९, रौतहटमा ३४ जना, सर्लाहीमा २ जना र महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ को  सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश  नं २ मा काेराेना संक्रमितको संख्या २ हजार ७ सय ८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button