नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुग्यो, महोत्तरीमा थप एक संक्रमित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका हो । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button