छटौं कारोना संक्रमित महिलालाई अस्पताल ल्याउने तयारी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति महिला रहेकी छिन । ति महिलालाई अहिलेसम्म पनि कोरोनाको कुनैै लक्षण देखिएको छैन । उनी यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै प्लेन चडेर पोखरा हुँदै बाग्लुङ पुगेकी थिईन । यात्रा गर्नु अघि उनले बेल्जियममा रहेका आफन्तलाई भेटगरी फर्किएकी हुन ।
उनलार्ई अहिले बाग्लुङ अस्पतालमा ल्याउने तयारी भईरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button