मन्त्री सोनलद्वारा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण



मेरो प्रदेश सम्वाददाता
बारा
प्रदेश २ सरकारले दिने भनिएको कोरोना भाइरस परीक्षण र उपचार सम्बन्धी स्वास्थ्य सामग्री बिहिवार बारा जिल्ला आइपुगेको छ।
स्वास्थ्य सामग्रीमा ५० थान व्यक्तिगत सुरक्षा (पिपिइ) ६ सय थान, ग्लोब्स र मास्क त्यसैगरी जनस्वास्थ्य कार्यालय बारालाई २० थान पिपिइ २२० थान ग्लोब्स र पाँच सय थान माक्स प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button