नियमित शारीरिक सम्पर्कले रोग प्रतिरोधात्मक क्षमता बढ्छ



यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा विभिन्न प्रकारका चर्चा परिचर्चा हुन्छन् । त्यसमध्येको एउटा चर्चा रोग प्रतिरोधात्मक क्षमता अर्थात रोगसँग लड्नसक्ने क्षमताका विषयमा पक्ष विपक्षमा बहस चलिरहेको हुन्छ ।
नियमित यौन सम्पर्कले रोग प्रतिरोधात्मक क्षमता कमजोर नभएर बलियो हुने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । अध्ययनमा सक्रिय यौन जीवन बिताइरहेको मानिसहरुको रोग प्रतिरोधी क्षमता राम्रो हुने गरेको पाइएको छ ।
यौनमा सक्रिय पुरुषको मुटु स्वस्थ्य रहन्छ भने महिला र पुरुष दुवैमा हृदयघातको सम्भावना कम हुन्छ । नियमित सक्रिय यौनक्रियाले नियमित यौन क्रियाकलापले महिलाको गर्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न सहयोग पुर्याउँछ । एजेन्सी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button