नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गयाे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तु, पर्सा र धनुषाका गरी थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
ज्यान जानेमा कपिलबस्तुको मायादेवीका ४० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा, ज्यान गएको छ । त्यसैगरी पर्साको वीरगञ्जका ६० वर्षीय पुरुषको गण्डक अस्पतालमा र धनुषाको जनकनन्दनी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button