पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङ र सिरहामा एक एक जना तथा बारामा दुईजनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो । यो संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेकोे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button