देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।
प्रदेश न. ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसोः देशभर आंशिक बादली रहेपनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती स्देशभर सामान्य बदली रही सुदुर(पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौषम बिज्ञान बिभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button