पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण,, कुल संक्रमितको संख्या २० हजार ८६ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५६ जनाको कोरोना संक्रमणका कारण ज्यान गईसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close