नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि,, कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिईएको जानकारी अनुसार ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो संगै नेपालमा ,गेको छ । पछिल्लो २४ घण्टामा १ सय ५६ जना उपचारपछी कोरोना जितेर घर फर्किएका छन् । यस्तै देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।

यसैगरी कुल संक्रमितमध्ये १२ हजार ८ सय ४० जना उपचारपछि घर फर्किएका छन् भने कोरोनाका कारण ४३ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button