नेपालमा पछिल्लो २४ घन्टामा १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,,कुल संक्रमितको संख्या १८ हजार ९४ पग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित १ सय जनासहित देशैभर कुल संक्रमितको संख्या १८ हजार ९४पुगेको छ ।

संक्रमितमध्ये १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणका कारण ४२ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button