नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण ,, संक्रमितको संख्या ९, हजार ५ सय ६१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।


यो सँगै देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाको मृत्यु भईकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button