नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण स् संक्रमितको संख्या ६,हजार ५ सय ९१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १ सय १७ जना उपचारपछि कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button