बारा र पर्सामा दुई जनाको कोरोनाबाट मृत्यु भए संगै नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १८ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
बारा र पर्सामा दुई जनाको कोरोनाबाट मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत दिईएको जानकारी अनुसार पर्सामा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै बाराका ५ वर्षीय बालकको पनि कोरोनाबाट मृत्यु भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button